 
	    काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशका विपन्न नागरिकको घर बनाइदिने कार्यक्रम ल्याएको छ । त्यसका लागि सरकारले पाँच करोड बजेट छुट्याएको छ ।
हिमाली जिल्लामा पाँच लाख र अन्य जिल्लाका हकमा चार लाखको लागतमा खर्च गरिने कार्यविधि रहेको जनाईएको छ ।
यसअघि सञ्चालनमा रहेको जनता आवास कार्यक्रममा दलित समुदायलाई प्राथमिकता दिइएकोमा विपन्न आवास कार्यक्रममा सबै विपन्न नागरिकको आवस निर्माण गरिने छ । स्थानीय सरकारको सिफारिसका आधारमा पारदर्शी प्रक्रिया अपनाई लक्षित परिवार छनोट गरिने जनाईएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्