१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


छिमेकी माथि रुसको नीति ठिक नभएको युक्रेनको आरोप


91
Shares

काठमाडौं । छिमेकी माथि रुसको नीति ठिक नभएको युक्रेनको आरोप छ ।

त्यस्तै,अमेरिकी विदेश मन्त्री एनटोनी ब्लिन्कनले बेलारुसमा रुसको सैन्य अभ्यासले युक्रेनमाथि रुसी आक्रमण बारे थप चिन्ता बढाएको बताएका छन् । रुसले युक्रेनको सीमा क्षेत्रमा लाखौं सैनिक तैनाथ गरेको समाचार आइरहँदा बेलारुसमा ३० हजार रुसी सैनिक अभ्यासको निर्णयले थप चिन्ता बढाएको उनको भनाई छ ।

युक्रेनले रुसी आक्रमणको कुरा अनपयुक्त भएको बताएको छ । युक्रेनका रक्षा मन्त्री अलेक्सी रेज्रिकोभले रुसले कुनै पनि समय आफ्नो देशमाथि आक्रमण गर्न सक्ने भय रहेको र यो छिमेकी देशमाथी रुसको नीति ठिक नभएको बताएका हुन् । रुसले भने युक्रेनमाथी आक्रमणको कुरालाई निरन्तर अस्विकार गर्दै आएको छ ।