Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झर्‍यो


286
Shares

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको ‘टि ट्वान्टी’ वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल एक स्थान तल झर्दै १३ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १२ औं स्थानमा थियो ।

वरीयताको शीर्ष स्थानमा भने इंग्ल्यान्ड, दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा पाकिस्तान रहेको छ ।

एकदिवसियमा भने नेपाल १६ औं स्थानमा रहेको छ ।