
Web Pic
	    काठमाडौं । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा गएराति जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बा १९ च ९१५७ नम्बरको जिपले लु २४ प २७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
जिपको ठक्करबाट घाइते भएका अन्दाजी ३२ बर्षीय पुरुषको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रदेशिक अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।
दुर्घटना लगतै फरार भएका जिप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्