काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभरको मौसम सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ ।
गत वर्षमा पनि हिउँ पर्दै आएको चन्द्रागिरीमा यस वर्ष पनि चन्द्रागिरि डाँडामा हिउँले ढाकेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारसम्म देशका उच्च पहाडी र हिमाली भू–भागमा हिउँ पर्ने क्रम जारी रहने छ ।
आइतबारदेखि मात्रै मौसमा सुधार हुने महाशाखाले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्