२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बाढी र पहिरोबाट ब्राजिलमा छ को मृत्यु


0
Shares

एजेन्सी ।  मुसलधारे वर्षाको कारण उत्पन्न बाढी र पहिरोले दक्षिणी ब्राजिलमा छ व्यक्तिको ज्यान गएको सरकारी स्रोतले शनिबार जनाएको छ ।

सामाजिक सञ्जालले देखाएअनुसार एस्पिरिटो सान्तो राज्यका सडकहरू नदीमा परिणत भइ कारहरुलगायत बग्ने पानी सतह थियो ।

कोन्हा र अल्फ्रेडो चाभेस शहरमातीन   तीन-तीन व्यक्तिको मृत्यु भएको बताइएको छ

। पीडित मध्ये दुइ वृद्ध व्यक्ति भएका र उनीहरुको घर पहिरोले पुरिएपछि मृत्यु भएको बताइएको छ । रासस