काठमाडौं, पुस २४ । व्यावसायिक आचारसंहित, संस्थागत सामाजिक उत्तरदायित्व, सुशासनजस्ता विधामा काम गरिरहेको निजी क्षेत्रको संस्था राष्ट्रिय व्यावसायिक पहलको १३औं वार्षिक साधारणसभाले निर्विरोधरुपमा नयाँ कार्यसमिति चयन गरेको गरेको छ ।
कुशकुमार जोशीको अध्यक्षमामा नयाँ कार्यसमिति चयन गरेको हो ।
यस्तै, संस्थापक निवर्तमान अध्यक्षमा पद्म ज्योति, उपाध्यक्षमा सुकुन्तलाल हिराचन, महासचिवमा सुरेन्द्रवीर मालाकार, कोषाध्यक्षमा दीपक मल्होत्रा चयन भएको ‘एनबीआई’ले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्