१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


थ्रीस्टार र ‘बीबीसी’, च्यासल र पुलिस भिड्दै


0
Shares

काठमाडौं, पुस २३ । सहदि स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बुधबार दुई खेल हुँदैछन् ।

थ्रीस्टार र ‘बीबीसी’

दशरथ रंगशालामा मध्याह्न १२ बजे थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सित खेल्नेछ ।

च्यासल र पुलिस

यस्तै, दिउँसो ३ बजे च्यासल युथ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

लिग तालिकामा पुलिस र थ्रीस्टार समान ७ अंकसहित पाँचौं र छैटौं स्थानमा रहेका छन् । बीबीसी ६ अंकसहित सातौं तथा च्यासल ४ अंकसहित नवौं स्थानमा छ ।