२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


डडेल्धुरामा बस दूर्घटना : दुई बालबालिकासहित १६ जना घाइते


0
Shares

डडेलधुरा । धनगढीबाट बाजुरा जाँदै गरेको बस आज विहान डडेल्धुराको राई बजार नजिकै दुर्घटना हुँदा १६ जना घाईते भएका छन ।

ना ७ ख १७४ नम्बर बस दुर्घटना हुँदा आठ पुरुष, सात महिला र दुई बालबालिका घाइते भएका हुन् ।

बसमा ५०/६० जना यात्रु सवार रहेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाईतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ ।