
प्रतिकात्मक तस्विर ।
काठमाडौ । दाङको बबई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षका आशिष चौधरीको रहेका छन् ।
साथीसंग पौडी खेल्ने क्रममा डुवेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दाङले जनाएको छ । केही दिन अघि बवई नदीमा डुबेर दुई जना बाललको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्