४ असार २०८२, बुधबार | Wed Jun 18 2025


जिल्ला सभापतिहरुको अनसन जारी


0
Shares

congress

काठमाडौ. । बुधबारबाट २४ घण्टे रिले अनसन सुरु गरेका कांग्रेस जिल्ला सभापतिहरुको अनसन आज पनि जारी छ ।

उनीहरुले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्ने लगायत तिन बुँदे माग राख्दै अनसन सुरु गरेका हुन्। सदस्यता विवरण सार्वजनिक नभएसम्म अनसन जारी रहने सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले जानकारी दिनुभयो ।

कांग्रेसले वडा अधिवेशन भदौ १८ मा गर्ने भनेतापनि अहिलेसम्म क्रियाशील विवरण सार्वजनिक गर्न सकेको छैन् ।