काठमाडौं, साउन २९ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गरिरहेको छ ।
गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/२०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै ।
राष्ट्र बैंकले साउन पहिलो साता नै मौद्रिक निति ल्याउने तयारी गरेको भएपनि असार अन्तिम साता भएको सरकार परिवर्तनले मौद्रिक नीति पछि सरेको हो ।
प्रतिक्रिया दिनुहोस्