१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


उसुमा नेपालकी निमाले स्वर्ण जितिन्


0
Shares

काठमाडौं, मंसिर १८ । १३ औं दक्षिण एसियाली खेलकुद (साग( अन्तर्गत उसुमा नेपालकी निमा घर्ति मगरले स्वर्ण जितेकी छिन् ।

लगनखेलस्थित आर्मीको कभर्डहलमा थाउलोको महिला नान्दोमा कुल १८.९१ अंक जोडेर स्वर्ण जितेकी हुन् ।

यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य जितेको छ। निमाले सागमा लगातार दोस्रो पटक स्वर्ण जितेकी हुन् । सन् २०१६ मा भारतमा भएको सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् ।

लगनखेलस्थित आर्मीको कभर्डहलमा थाउलोको महिला नान्दोमा कुल १८।९१ अंक जोडेर स्वर्ण जितेकी हुन्। यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य जितेको छ ।