 
	    काठमाडौं, मंसिर १९ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पाँचौं दिन आज विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
आज पाँच नयाँ खेलका प्रतिस्पर्धा सुरु हुनेछन् भने बाँकी १२ खेलका भिडन्तहरु जारी रहनेछन् । सागमा आज आर्चरी, बास्केटबल, पौडी, बिच भलिबल र भारत्तोलनका खेलहरु सुरु हुँदैछन् ।
यी बाहेक एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कबड्डी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, र उसुको प्रतिस्पर्धा आज पनि जारी रहनेछ ।
ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ भने अन्य खेलहरु काठमाडौंमा हुनेछन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्