
काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म सात वटा स्वर्णपदक जितेको छ ।
नेपाललाई सातौ स्वर्ण पदक कुमुतेको ५५ केजी मुनि तौल समूहमा लक्ष्मण तामाङले दिलाएका हुन् ।
स्वर्ण भिडन्तमा लक्ष्मणले बंगलादेशका खेलाडी मोहम्मद मुस्तफालाई १/० ले हराएका हुन् ।
योसँगै नेपालले कराँतेतर्फ चार स्वर्ण हात पारेको छ ।
प्रतिक्रिया दिनुहोस्