१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


१३ औं साग: कराँतेको महिला टिम काँतातर्फ नेपालले जित्यो स्वर्ण


0
Shares

काठमाडौं । १३ औं एसियाली खेलकुद (साग)मा नेपाललाई अहिलेसम्म चारवटा स्वर्ण पदक प्राप्त भएको छ ।

कराँतेको महिला टिम काँतातर्फ नेपालकी सरु कार्की, निर्मला तामाङ र संगीता मगरको टोलीले स्वर्ण पदक जितेको छ । नेपाली टोलीले फाइनमा पाकिस्तानको टोलीलाई पराजित गरेको हो ।

त्यस्तै कराँतेको व्यक्तिगत काँतातर्फ नेपालका मण्डेकाजी श्रेष्ठले पाकिस्तानका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक हात पारेका छन् ।