
काठमाडौं । सीसीएमसी निर्देशक समितिको बैठक शुक्रबार बस्ने भएको छ । बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवाललयले जनाएको छ ।
कोरोना संक्रमण फेरि बढ्दै गएको बेला सिसीएमसी निर्देशक समिति बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनुहुनेछ । सिसीएमसी समितिमा प्रधानमन्त्री प्रमुख रहने प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस्