Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


फाल्गुनन्द गाउँपालिकामा नेकपाको अग्रता कायमै


0
Shares

पाँचथर । फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ ।

अहिलेसम्म गणना भएको ३ हजार ६ सय ३० मध्ये नेकपाका उमेदवार वीरबहादुर कुरुङवाङले १८ सय ६ मत, नेपाली कांग्रेसका उमेदवार वृज आङदेङ्बेले १५ सय ८१ मत प्राप्त गरेका छन् । ४३ मत बदर भएको छ ।

गाउँपालिकामा १६ हजार ५ सय ७७ जना मतदाता  रहेका छन् ।