
काठमाडौं, जेठ ३१ । सिभिल होम्स्ले धापाखेलमा निर्माणधीन सिभिल होम्स् फेज–४ टावर ‘ए’ अपार्टमेन्टको बुकिङ खुला गरेको जनाएको छ ।
कम्पनीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे विस्तृत् जानकारी गराएको हो ।
सातौं घरजग्गा मेला २०७५ का अवसरमा कम्पनीले अरु थुप्रै योजनाहरु पनि अघि सारेको पनि जनाएको छ ।
सिभिल होम्स् फेज ४ मा ३०० ओटा अपार्टमेन्ट रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्