
web pic
पाँचथर । ग्यास लिक भएर आगलागी हुँदा जलेर जिल्लामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फिदिम जोरसालका दीनानाथ सापकोटा रहेका छन् । जलेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ग्यास लिक भएरै जलेर घाइते भएका मदन सापकोटा भने उपचारपछि घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्