
web pic
काठमाडौं । काठमाडौंको याट्खास्थित कंकेश्वरी दाफा खलः भजन समूहले कोरोना महामारीका कारण मृत्यु भएका आफ्ना सदस्यको स्मरणमा श्रद्धाञ्जलीसभा आयोजना गरेको छ ।
समाजका सल्लाहकार एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशी, नाति महर्जन र चैत्य नारायण महर्जन मुल गुरु हाकु महर्जनलगायतको निधनमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको हो ।
समूहले आफ्ना सल्लाहकारले पु¥याएको योगदानको सम्मान गर्दै श्रद्धाञ्जलीसभाको आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस्