
नवलपुर । हिजो रातिबाट आएको अविरल वर्षाका कारण नवलपुरका विभिन्न स्थान डुबानमा परेका छन् ।
नवलपुरको देवचुलि नगरपालिका वडा नम्बर २ र ४ का एक सय बढी घर डुबानमा परेका छन् ।
नवलपुरको कावासोति, गैडाकोट,मध्यविन्दु लगायत क्षेत्रमा वर्षाका कारण बजार र घरहरु डुबानमा परेका हुन् ।
प्रतिक्रिया दिनुहोस्