१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


दराज ११.११ः तोडियो ‘रेकर्ड’


0
Shares

काठमाडौं, मंसिर ४ । नेपालको बृहत् अनलाइन सपिङ साइट दाबी गरिएको ‘दराज’ले ‘संसारकै सबैभन्दा ठूलो ‘सेल डे ११.११’ सफलतापूर्वक पूरा गरेको जनाएको छ ।

दराजले पुरानो वर्षकै रेकर्ड तोड्दै यस वर्ष डेढ लाखभन्दा बढी समानहरुको व्यापार गरेको जनाएको छ ।

यसपालिको ११.११ मा ३००० भन्दा बढी बिक्रेता र ५०,००० भन्दा बढी उपभोक्ता सहभागी भएको दराजले जानकारी गराएको छ ।