३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


सनराइज बैंकको भजनीमा शाखा, दधिकोट र धापासीमा एक्सटेन्सन काउन्टर


0
Shares

काठमाडौं, कात्तिक २९ । सनराइज बैंकले कैलालीस्थित भजनीमा १२३औं शाखा सन्चालनमा ल्याएको छ ।

शाखाको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी र सनराइज बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्तरुपमा उद्घाटन गरे ।

बैंकले भक्तपुरस्थित दधिकोटमा सातौं तथा काठमाडौंस्थित धापासीमा आठौं एक्सटेन्सन काउन्टरहरु पनि विस्तार गरेको छ ।