
काठमाडौं, कात्तिक २५ । एनसेलले पहिलो १४ ‘सुपर सेलर’लाई पुरस्कार वितरण गरेको छ ।
एनसेल प्राइभेट लिमिटेडले हाल सन्चालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजनाअन्तर्गत् काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स् (पीओएस)/खुद्रा विक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको जनाएको हो ।
खुद्रा विक्रेताहरुले सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ मेसिन पाएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्