 
	    बुटवल, जेठ २३ । रुपन्देहीमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या भएको छ ।
गएराति लुम्बिनी सांस्कृतिक नगरपालिका मनौराका अन्दाजी ३५ वर्षका महेन्द्र यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो ।
घर नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत अवस्थामा यादव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्