
काठमाडौं । नेकपा एमालेको ओली समूहको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा अपरान्ह ४ बजे स्थायी कमिटी बैठक राख्नुभएको छ ।
बैठकको लागि १९ जना स्थायी कमिटी सदस्यलाई बोलाइएको छ ।
ओलीले गठन गर्नुभएको स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेताहरु छैनन् ।
प्रतिक्रिया दिनुहोस्