
काठमाडौं, जेठ १३ । कोरोना संक्रमणका कारण धेरै व्यक्तिमा मनोसामाजिक समस्या देखिन थालेको छ ।
अस्पताल भर्ना भई आफ्नै अगाडि त्यहाँको अबस्था देख्ने धैरैमा यस्तो समस्या पर्ने गरेको अस्पतालहरुले जनाएका छन् ।
प्रस्तुत यसै विषयमा हाम्रा सहकर्मी प्रज्ञा तिमल्सीनाले मनोविद् डा. सरोज ओझासँग गर्नुभएको कुराकानी ।
प्रतिक्रिया दिनुहोस्