Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


जसपाको कार्यकारीणी बैठक बस्दै


0
Shares

jasapa

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारीणी बैठक बस्दैछ ।

जसपा नेता मोहम्मद इश्तियाक रायका अनुसार जसपा कार्यकारिणी बैठक आज बस्न लागेको हो । यो बैठक पूर्वनिर्धारित हो ।

हिजो महन्थ ठाकुरले विज्ञप्ति निकालेर रोक्ने भनिएपनि नरोकिने उहाँले जानकारी दिनुभयो ।