Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


राष्ट्रपति भण्डारीद्वारा शपथ र कोभिड सम्बन्धी अध्यादेश जारी


0
Shares

काठमाडौं, जेठ ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गर्नुभएको छ ।

भण्डारीले शपथ सम्बन्धी अध्यादेश २०७८ र कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गर्नुभएको हो ।

नेपालको संवीधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले मन्त्रीपरिषद्को सिफारीसमा अध्यादेश जारी गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले बिहीबार विज्ञप्ती जारी गर्दै अध्यादेश सम्बन्धी जानकारी दिनुभएको हो ।