
काठमाडौं, बैशाख १८ । नेपालमा कोरोना संक्रमण तिव्र रुपमा बढिरहेको बेला सरकारले संक्रमितको उपचार गर्न सक्ने अवस्था नरहेको बताएपछि त्यसको चौतर्फी विरोध भएको छ ।
संक्रमणलाई बेलैमा नियन्त्रण गर्नुको सट्टा जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै सरकारको व्यापक आलोचना भएको हो ।
के संक्रमण नियन्त्रण बाहिर गएकै हो त ? वा सरकारले किन हात उठाउन खोजिरहेको छ ? हाम्रा सहकर्मी प्रज्ञा तिमल्सीनाले यिनै विषयमा संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग गर्नुभएको कुराकानी ।
प्रतिक्रिया दिनुहोस्