
web pic 
	    सिन्धुली । मदन भण्डारी राजमार्गस्थित सिन्धुलीको कमलामाई नगरपालिका चन्दपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका –४ का यमकुमर दनुवार, आषिकुमर दनुवार र आदितकुमार दनुवार रहेका छन् । तिन जना सवार प्रदेश–२ ००१ प २१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्