प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र • Image Khabar Image Khabar


प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र


Imagekhabar
१ बैशाख २०७८, बुधबार ०९:२४

प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले फुटेर नभई जुटेर शक्ति संरक्षण गर्न आग्रह गर्नु भएको छ । भारतमा तीर्थयात्राका क्रममा रहेका पूर्वराजाले नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा मिलेर अगाडि बढ्नका लागि निषेध र प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउन आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्