 
	    काठमाडौं । नेपालस्थित थाई दूतावासले थाइल्याण्डको संस्कृती, उत्पादन एवं पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले एक दिने थाई महोत्सवको आयोजना गरेको छ ।
दूतावासले काठमाडौंस्थित एक पाँचतारे होटलमा थाई महोत्सव गरेको हो ।
दूतावासले विगत तीन वर्षदेखि निरन्तर यस्तो महोत्सव गर्दै आईरहेको छ ।
यस्तो मेलाले नेपाल र थाइल्याण्डको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुर्याउने दूतावासले जनाएको छ ।
मेलामा थाइल्याण्डका उत्पादनसहित खानाका परिकार समेत राखिएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्