२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


‘मन्त्री नै माग राखेर सडकमा धर्ना कसेपछि ती माग कस्ले पुरा गर्ने ?’


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्री नै माग राखेर सडकमा धर्ना बस्नुले लोकतन्त्रको उपहास भएको बताउनु भएको छ ।

डा. कोइरालाले शनिवार फेसबुकमा स्टाटस राख्दै मन्त्री नै माग राखेर सडकमा धर्ना कसेपछि ती माग कस्ले पुरा गर्ने होला भन्दै प्रश्न समेत गर्नु भएको छ ।

डा. कोइराला लेख्नुहुन्छ ‘सरकारले नै सिंहदरवार र सडक कब्जा गरेपछि अब जनता कहाँ जाने ? लोकतन्त्रको उपहासको यो भन्दा अर्को अनुपम उदाहरण कहाँ पाइएला खै ।’