Logo ३० कार्तिक २०८२, आइतबार | Mon Nov 17 2025


एन्फा प्रेसिडेन्ट लिग: साेमबार सैनिक युथ क्लब र धादिङ समाज विजयी


0
Shares

बाँके । नेपालगञ्ज रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सोमबार सैनिक युथ क्लब झापाले घरेलु टोली धम्बोझी क्लब बाँकेलाई ३–२ ले पराजित गरेको छ ।

अर्को खेलमा स्टार सिटी युथ क्लब कैलालीलाई धादिङ समाज धादिङले १–१ को बराबरीमा रोकेको छ । खेलको अन्तिममा मिनेटमा दिपक राज सिंह ठकुरी गोल गरेपछि खेल बराबरी भएको थियो ।

खेलमा धादिङका अनिल तामाङ म्यान अफ द म्याचबाट पुरस्कृत भएका छन् । खेल चैत्र १५ गतेसम्म चल्ने छ ।