 
	    बैतडी । स्वास्थ्य सेवाबाट बन्चित बैतडीका श्रीकोटबासीले लामो समयपछि नियमित स्वास्थ्य सेवा पाउन थालेका छन् ।
श्रीकोटस्थित स्वास्थ्य चौकीमै नियमित स्वास्थ्य सेवा सुरु भएपछि उपचारका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको छ । कोरोनाका बिरामी नभएपछि स्वास्थ्य चौकीमा ओपिडी सेवा सुरु गरिएको डा कुमार कार्कीले बताउनुभयो ।
गाउँमै स्वास्थ्य सेवा पाउन थालेपछि सेवाग्राहीको संख्या पनि बढेको स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले जानकारी दिनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्