 
	    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । बिहीबारका लागि बोलाइएको बैठक बस्न नसकेर स्थगित भएको हो ।
पछिल्लो समय जसपाभित्र दुईवटा समूह देखिएको छ । सत्ता साझेदारीको विषयमा दुबै समूहबीच मतभेत भइरहेको छ । दुबै समूहमा असमझदारी भएपछि बैठक स्थगित भएको हो ।
जसपाका एउटा समूह केपी शर्मा ओलीसँग सत्ता साझेदारी गर्न चहान्छ भने अर्को समूह चाहदैन ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्