१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


सिद्धार्थ उद्योग वाणीज्य संघको अध्यक्षमा न्यौपाने


0
Shares

भैरहवा, फागुन २३ । सिद्धार्थ उद्योग वाणीज्य संघ रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ ।

संघको ६२ औं साधारण सभा तथा अधिवेशनले भिष्म प्रसाद न्यौपाने (सर्वज्ञ) को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

संघमा पदाधिकारी, वाणिज्य (महिला) सदस्य, वस्तुगत सदस्य र कर्पोट सदस्यमा निर्विरोध निर्वाचित भए पनि कार्यसमिति सदस्य पदमा भने निर्वाचन भएको थियो ।