Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोग


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा पुग्नुभएको छ । ओली निर्वाचन तथा पार्टी विवादबारे बुझ्न आयोग पुग्नु भएको हो ।

यसघि ओली समूहका नेताहरु महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरु आयोगमा पुगिसकेको थिए ।

बैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनको तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली आयोग जानुभएको हो ।