
काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्धमा देशभर प्रदर्शन गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै आन्दोलन गरिरहेको काँग्रेसले यसअघि प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै वडा तहसम्म विरोध प्रदर्शनका कार्यक्रमहरु गरिसकेको छ ।
तेस्रो चरणको कार्यक्रमअन्र्तगत काँग्रेसले आज १३ वटा भातृ संगठनले संयुक्त रुपमा ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्