
काठमाडौं, भदौ ११ । जगदम्बा मोटर्सले ‘टीभीएस रेडियन बाइक’ भित्र्याएको छ ।
कम्पनीले बुधबार ‘नाटा अटो शो’मा ११० सीसीको नयाँ बाइक सार्वजनिक गरेको हो ।
यो बाइक नेपालको बाटो सुहाउँदो कम सीसीको रहेपनि अन्य आधुनिक बाइकमा हुने सबै सुविधा रहेको कम्पनीले जनाएको छ ।
प्रतिबाइकको स्थानीय बजार मूल्य एक लाख ८० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्