
काठमाडौं, भदौ ६ । गौरा पर्वका अवसरमा राजधानीमा बस्दै आएका सुदूरपश्चिम प्रदेशवासीले शुक्रबार काठमाडौंस्थित खुलामञ्चमा सांस्कृतिक कार्यक्रम गरेका छन् ।
कार्यक्रममा देउडा नाचका साथै सुदूरपश्चिमका अरु सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो ।
गौरा पर्वलाई आफन्तजनसँग भेटघाटको पर्वकारुपमा लिने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्