७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


पत्रकार महासंघ बागलुङको भवनमा तोडफोड


0
Shares

बागलुङ, भदौ ५ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको निर्माणाधीन भवनमा बिहीबार अज्ञात समूहले तोडफोड गरेको छ ।

तोडफोडका कारण भवनमा व्यापक क्षति पुगेको महासंघले जनाएको छ ।

पछिल्लो तीन सातायता भवनमा लगातार क्षति पुर्‍याउने कार्य भइरहेको पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताए ।

उनले तोडफोडमा संलग्नको खोजी गर्न माग गरेका छन् ।