 
	    संखुवासभा, पुस १३ । संखुवासभाको चैनपुर– ४ मैदानेमा नेत्रविक्रम चन्द समुहले भण्डारण गरेको विस्फोटक पदार्थ एवं सैन्य सामग्री ठूलो मात्रामा प्रहरीले बरामद गरेको छ ।
आइतबार सुरक्षा फौज र नेत्र विक्रम चन्द समुहविच चैनपुर– ४ मैदानेमा दोहोरो भिडन्तपछि प्रहरीले गरेको सर्च अभियानमा उक्त सामग्री प्रहरीले बरामद गरेको हो ।
बरामद सामग्रीमा जिलेटिन लोला ५० थान, डेटोनेटर ३० थान, सकेट बम ४ थान, त्रिपाल टेन्ट २ थान, सेफटी प्यूज, स्लिपिङ ब्याग, सैन्य तथा बन्दोवस्तीका सामग्री लगायत २२ प्रकारका सामाग्री बरामद गरिएको प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्