
रसुवा । गोसाइँकुण्डमा लेक लागेर गए राती एक जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ६ का अन्दाजी ३० वर्षका दिपक ढकालको गोसाइँकुण्डमा गए राती लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी गोसाइँकुण्ड मेला हेर्न गएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्