
काठमाडौं, साउन २२ । बेलायतको नम्बर एक भिटामिन उत्पादक कम्पनी दाबी गरिएको ‘मेयर भाइटावायोटिक्स’का उत्पादन नेपाली बजारमा पनि भित्रिएका छन् ।
कम्पनीले राजधानीमा विज्ञ चिकित्सकहरुसँग क्याल्सियमको महत्वबारे अन्तरक्रिया आयोजना गरी भारतमा पछिल्लो ३० वर्षदेखि नम्बर एक दाबी गरिएको ‘क्याल्सिम्याक्स’लगायतका उत्पादनको बजार प्रवेश गराएको हो ।
प्रतिक्रिया दिनुहोस्