 
	    जनकपुर, कात्तिक १४ । प्रदेश २ मा थप ५९ जना कोरोना संक्रमित थपिएका छन् ।
थप हुनेमा ११ महिला र ४८ जना पुरुष रहेका छन् ।
यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ५ सय ६२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा सिरहामा १५, धनुषामा १३, सप्तरीमा ११, पर्सामा ८, महोत्तरीमा ६, बारामा ५ र रौतहटमा १ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै शुक्रबार प्रदेश २ मा ४ सय ४८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
यससँगै निको हुनेको संख्या १४ हजार १ सय ४६ पुगेको छ ।
कोरोना संक्रमणबाट हालसम्म प्रदेश २ मा १ सय ६७ जनाको मृत्यु भएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्