
काठमाडौं, असार २७ । अविरल वर्षाले शुक्रबार काठमाडौंको कलंकी क्षेत्र जलमग्न बनेको छ ।
बल्खु खोला किनारका बस्ती जलमग्न छन् । खोलाको पानी बस्तीमा पस्दा सयौं घर डुबानमा परेका छन् ।
मालपोत, प्रहरी र ट्राफिक प्रहरीको कार्यालयसमेत डुबानमा परेको छ ।
कलंकीको खसीबजार, मैत्रीनगर क्षेत्रका अधिकांशको घरको पहिलो तलामा पानी पसेको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्