१२ श्रावण २०८२, सोमबार | Tue Jul 29 2025


सनराइज बैंकको १०,००,००० थान ऋणपत्र सूचीकरण सम्झौता


0
Shares

काठमाडौं, असार २६ । सनराइज बैंक लिमिटेडको १०,००,००० थान ऋणपत्र सूचीकरण सम्झौता भएको छ ।

बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य १००० रुपैयाँ कायम भएको सनराइज बैंकको १०,००,००० थान ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको बैंकले जनाएको हो ।